हुम्लामा कुहिएको चामल बिक्री, फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका ५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा ५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको […]

एमाले कर्णाली प्रदेश अध्यक्षका लागि पाँच जना भिड्दै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। पार्टी अध्यक्ष केपी शर्माले सर्वसहमतीबाट नेतृत्व चयन गर्न निर्देशन दिएपनि सहमती हुन नसक्दा राजबहादुर शाही, मीनबहादुर शाही,गुलावजंग शाह, प्रेमबहादुर सिंह र प्रकाश रोकायाको उम्मेदवारी परेको हो। उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ । यस्तै, सचिवमा रुद्रबहादुर शाही, […]

कर्णालीको मुख्य दुश्मन गरिबी मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए । आफुले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएको बताउदै प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएको र सफल […]

भारतीय राजदुतलाई स्वागत तथा वृक्षाराेपण सम्पन्न

सुर्खेत । भारतीय राजदुत (वित्तीय ) प्रशान्त सन्नीलाई सुर्खेतमा स्वागत गरिएकाे छ । नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यामिक बिद्यालय बिरेन्द्रनगर ११ गाग्रेताल स्कुल परिसरमा मंगलवार भब्य स्वागत गरिएको हाे । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष घनश्याम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य नेत्रमणि चालिसेले बिधालयका गतिविधि बारे जानकारी गराएका थिए । यसैविच, साेहि कार्यक्रमकाे अवसर पारेर वरपिपल […]

सरकारलाई सुनचाँदी व्यवसायीकाे ज्ञापन पत्र

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतले सरकारले लगाएकाे अनाबश्यक कर खारेजिकाे माग राख्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ । आर्थिक वर्ष २०८०/२०८१ काे बजेट भाषण मार्फत सुन चाँदी क्षेत्रमा कर वृद्धि तथा विलासिता कर २% थप लगाउने निर्णयकाे विराेध गर्दै करमा हेरफेर गर्ने माग सहितकाे पत्र जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश […]

नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा भण्डारी

सुर्खेत । नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा रामबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिवार सुर्खेतमा सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेसंगै अध्यक्षमा भण्डारी सहसतकाे नयाँ कार्यसमिति चयन भएकाे हाे । ‘विकृति, विसङ्गति तथा भ्रष्टाचारमुक्त न्यायपालिका : व्यावसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा’ भन्ने मुल नाराका साथ भएको अधिवेशनले १३ सदस्यीय कार्यसमितिकाे अन्य पदहरुमा […]

बार्षिक शैक्षिक योजना निर्माण कार्यशाला सम्पन्न

सुर्खेत । पाठ्यक्रम अभिमुखीकरण तथा बार्षिक शैक्षिक योजना निर्माण कार्यशाला सुर्खेतकाे नेपाल राष्ट्रिय चन्द्रगंगा मा.विमा सम्पन्न भएकाे छ । मंगलवार वीरेन्द्रनगर ११ गाग्रेतालमा रहेकाे उक्त विद्यालयमा सञ्चालित बालविकास देखि कक्षा १० सम्मका शिक्षकहरुलाई लक्षित हुने गरि कार्यशाला सम्पन्न भएकाे हाे । वीरेन्द्रनगर नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्मा र अमरज्योति मा.विका सहायक […]

प्रदेश सरकारले बजेट नछुट्याएको भन्दै प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप

सुर्खेत । कर्णाली प्रदेश सरकारले दलितहरुलाई बजेट नछुट्याएको भन्दै प्रदेशसभा भवन बाहिरी प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप हुँदा एसपी सहित तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो प्रदेश सभा भित्र बजेट भाषण भइरहेका बेला बाहिर दलित समुहले नाराबाजी गरिहेको थियो । कर्णाली प्रदेश सरकारले ल्याएको बजेटमा दलित समुदायलाई नसमेटिएको भन्दै उनीहरुले नाराबाजी गरिरहेका […]

मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि तालिम चन्द्रगंगामा

सुर्खेत । मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि ३ दिने तालिम नेपाल राष्ट्रिय चंद्रगंगा माध्यमिक बिद्यालय बिरेन्द्रनगर ११ गाग्रेतालमा सुरु भएकाे छ । “वेकार बाट आविष्कार” भन्ने मूल नाराका साथ् मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि ३ दिने तालिम बुधवार देखि संचालन भएको हाे । बिद्यालयका बि.व्य.स अध्यक्ष घनश्याम कंडेलले अध्यक्षता गरेकाे तालिम सञ्चालन कार्यक्रममा […]

अखिल क्रान्तिकारी सुर्खेतकाे संयोजकमा टिकाराम

सुर्खेत । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी टिकाराम विकले लीएका छन । सोमबार बसेको विशेष भेलाबाट विक सर्वसम्मत रुपमा चयन भएका हुन् । यसअघि जगत शाही संयोजक थिए । नवनिर्वाचित संयोजक विकले गौरवमय इतिहास् बोकेको विद्यार्थी संगठनलाई जिल्लामा मजबुद बनाइने बताएका छन । वीरेन्द्रनगर नगरपालिका वडा न १६ मेहेली […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४