ज्वाला अपडेट

६ वर्ष अगाडि

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिकाले कोराना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै ८ दिनका लागि गाउँ सिल गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणको काम थप प्रभावकारी बनाउन सोमबाटदेखि गाँउपालिका सिल गर्ने पालिकाले निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले एम्बुलेन्स बाहेकका अन्य सवारी साधन चलाउन नदिने निर्णय गरेका छन ।

यस्तै, गााउपालिका अन्तरगतका सरकारी कार्यालय तथा अन्य संघसंस्थाहरु पुर्णरुपमा बन्द गर्नको लागी आह्रवान गरिएको छ ।

गाँउपालिकाले जारी गरेको सूचना बिरुद्धको कार्यहरु गरेको पाईएमा कानुन बमोजिम कडा कारबाहि गरिने समेत सूचनामा जारी गरिएको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ । कोराना भाईरसको संक्रमणबाट बच्नु र बचाउनु सबै नागरिकको कर्तव्य रहेकाले घरमै बसी आफुपनि सुरक्षित रहि सबैलाई सुरक्षित राख्न गाँउपालिकाले आग्रह गरेको छ ।

आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१