काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार (भोलि) सम्मका लागि सचिवालय बैठक स्थगित गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठक भने दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको नेकपाले जनाएको छ ।

बैठक शनिबार ३ बजे बालुवाटारमा बस्नेछ । दुई अध्यक्षकै सहमतिमा शुक्रवार बोलाइएको स्थायी कमिटी बैठक आइतबारका लागि सारिएको थियो ।

नेकपाको सचिवालय बैठक पछिल्लो पटक गत असार ६ गते बसेको थियो । पार्टी सत्ताभित्र चरम विवादमा फसेको नेकपामा प्रधानमन्त्री ओलीलाई हटाउनेबारेमा तीब्र विवाद रहेको छ ।

शुक्रबार, साउन ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१