दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा एकै परिवारका ९ वर्षीय आयुश रावल र उनकी २७ वर्षीया आमा कमला रावलको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा दुवै जना अचानक बिरामी परेपछि उपचारका लागि लगिएको थियो। उपचारका क्रममा बालकको बाटोमै मृत्यु भयो भने गम्भीर अवस्थाकी आमाको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भेन्टिलेटरमा उपचार भइरहेका बेला साउन ६ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

चिकित्सकले प्रारम्भिक रूपमा सर्पदंश भएको हुन सक्ने आशंका गरेका छन्। यद्यपि घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको र प्रहरीले घटनाबारे गहन अनुसन्धान अघि बढाएको छ।

बुधबार, साउन ०६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१