रास्वपा सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई दोस्रोपटक गृहमन्त्री नियुक्त गर्न लागेका हुन् । आजै ३ बजे उनको शपथ हुनेछ ।

व्यापारीसँग साँठगाँठ गरेर अकुत सम्पत्ति आर्जेको आरोप लागेपछि उनले गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि उनीमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो ।

समितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो । गुरुङले केही दिनअघि नै आफू फेरि गृहमन्त्री बन्न लागेको संकेत गर्दै कार्यकर्तालाई २ महिना तस्वीर खिचाउन नआउनू भनेका थिए ।

मंगलबार, जेठ २६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१