सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सवारी चेकजाँचलाई कडा बनाएको छ ।

शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहित शाहीको कमाण्डमा नगरका मुख्य चोकहरु तिनकुने चोक, मंगलगढीचोक र यरीचोकमा कडाईका चेकजाँच कडाई गरिएको हो ।

व्यक्तिगत प्रायोजनका सवारी साधन (रोतो नम्बर प्लेट) लाई सार्वजानिक यातायात (कालो नम्वर प्लेट) को रुपमा प्रयोग भएको पाईएपछि वीरेन्द्रनगरका चोकचोकमा कडाइ गरिएको प्रमुख शाहीले जानकारी दिए ।

भ्याली भित्रिने र वाहिरिने मोटरसाईकल, अटो, ईभी भ्यान लगायतका साधनहरुमा कडाइ गरी आबश्यक कारवाही गरेको छ । चेकजाँचको क्रममा जम्मा ४८ वटा सवारी साधनलाई कारवाही गरिएको प्रमुख शाहीले बताए ।

तिनकुने चोकमा सई योगेन्द्र रेग्मी, मंगलगढी चोकमा असई हरिभक्त रोकाय र यरीचोकमा वरिष्ट हवल्दार कुल बहादुर कुमालको टीमले कडाईका साथ चेकजाँच गरेका थिए ।

शुक्रबार, कार्तिक १५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४