सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले नगद एक लाख घुससहित दैलेख डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई पक्राउ गरेको छ ।
विहीबार राती आठ बजे वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट लेखा अधिकृत कार्कीलाई नगद एक लाख रुपैंया घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी धर्मराज बुढाले जानकारी दिए ।
उनि नियन्त्रणमा लिनुको बारेमा अख्तियारले केहि बेरमा नै विज्ञप्ती जारी गरेर थप जानकारी दिईनेछ ।
शुक्रबार, आश्विन ०३, २०८२मा प्रकाशित गरिएको