सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित फोरलेन सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

रेडियो नेपाल नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्ला घर भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेका व्यक्ति हिमा गाउँपालिका ४, जुम्लाका अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढा रहेको प्रहरीले पुष्टि गरेको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका बुढालाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको जनाइएको छ ।

आइतबार, बैशाख ०७, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८