ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । कृषि विकास निर्देशनालयको विवरणअनुसार बुधबार मध्ययन्सम्म सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ ।

सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । निर्देशनालय प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर २८ प्रतिशत हाराहारी मात्रै रोपाइँ भएको बताए ।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ ।

बुधबार, आषाढ १५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१