सुर्खेत, २० । वीरेन्द्रनगर १० बसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर ३ बस्ने प्रकाश बुढा र सोही स्थान बस्ने बर्ष २२ को दिपेन्द्र थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा उनीहरुसंग प्लाष्टिकमा राखिएको लागु औषधसहित पक्राउ जनाइएको छ ।

उनीहरुबाट ३ ग्राम ६ मिलिग्राम र शुद्ध दुई ग्राम ८५० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान कार्य भैरहेको जनाइएको छ ।

बिहिबार, माघ २०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८