सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउँने ग्यास लिकहुँदा पसलमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन स्थित गणेश एण्ड गायत्री पसलमा आगललागी भएको जनाएको छ ।

कोठा भित्र खाना पकाउँन राखिएको सानो ग्यासको सिलिण्डर एक्कासी लिक भई आगो सल्किन जाँदा कोठा भित्रदेखि उक्त सिलिण्डर बाहिर हटाउँन खोज्दा छेउमै रहेको भण्डारी कस्मेटिक पसलमा आगलागि भएको हो ।

प्रहरीका अनुसार उक्त पसलमा रहेको अन्दाजी ४० हजार बराबरको समान क्षति भएको छ । हाल उक्त आगोलाई पुर्ण रुपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।

मंगलबार, मंसिर २१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७