सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरेका थिए ।

२१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसदले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाहीलाई समर्थन जनाएका छन् ।

मंगलबार, कार्तिक १६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१