सुर्खेत । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लापुको फिल्ड निर्माण काम लकडाउनको समयमा पनि भईरहेको छ ।

प्रदेश सरकारबाट विनियोजित मुख्यपन्त्री रोजगार कार्यक्रम अन्तरगत परेको रु। २० लाख बजेटले सिम्ता गाउपालिका वडा न ३ स्थित मावि लापुको फिल्ड निर्माण कार्य भईरहेको हो ।

विहन ६ देखि दिउसो १२ र त्यसपछि साझ ६ बजेसम्म दुई समुहमा करिव दुई सय जनाले काम गरिहरेका छन् ।

सोमबार, जेठ १०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८