काठमाण्डौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन नियुक्ती भएका छन् । ठूलो पार्टीको हैसीयतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई पुन नियुक्त गरेका थिए । बहुमतको सरकारका लागि आह्वान गरिएको समय भित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गरिएको हो ।

यस अघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी चार दलको गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाएको थियो । कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय जनमोर्चाको ३, जसपाको दुई संख्याको समर्थन रहेको भन्दै २९ जनाको हस्ताक्षर सहितको दाबी पेश गरेको थियो ।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण बहादुर थापा र खिमबिक्रम शाही तटष्ठ बसेपछि गठबन्धनलाई हस्ताक्षर नपुगेको हो ।

बुधबार, बैशाख २९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४