सुर्खेत । राष्ट्रिय बाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको छ । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि एकसताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए ।

‘पुष्टी हुनुभएको कर्मचारीको १८ गते स्वाब लगिएको थियो आज मात्रै रिपोर्ट पोजेटिभ आयो’ ढुंगानाले भने, ‘उहाँ आइसोलेसनमा बस्नु भएको छ, कार्यालय आज विहान सेनेटाइज गरेका छौं बैंकीङ्ग सेवा भने कम्तीमा एकसता बन्द हुनेछ ।’

पाँचदिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने र रिपोर्ट आएपछि सेवा सुचारु गर्ने ढुंगानाका भनाई छ ।

शनिबार, भाद्र २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१