सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै ३७ जना कोरोना संक्रमित थप भएका छन् ।

प्रदेश अस्पताल पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा गरिएको परिक्षणबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाका ४० जना संक्रमित र सुर्खेतमा मात्र ३७ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

वीरेन्द्रनगर भ्यालीमा मात्र २८ जना संक्रमित थप भएका छन् । वीरेन्द्रनगर वडा नं. ३ मा ४, वीरेन्द्रनगर वडा नं. ४ मा १०, वीरेन्द्रनगर वडा नं. ५ मा २, वीरेन्द्रनगर वडा नं. ७ मा १, वीरेन्द्रनगर वडा नं. ८ मा १, वीरेन्द्रनगर वडा नं. १२ मा १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, चौकुने गाउपालीक ४ मा १ जना, गुर्भाकोट नगरपालीका ८ मा ६ जना र गुर्भाकोट नपा ९ मा २ जना थप भएका छन् भने जुम्ला, बाँके र बैतडीका १ १ जनामा कोरोना पष्टि भएको छ ।

योसंगै कर्णालीमा कुल संक्रमितको संख्या २हजार ४ सय ४२ पुगेको छ भने कोरोना जित्नेको संख्या १५ जना सहति जम्मा २ हजार ८६ जना रहेको छ ।

सोमबार, भाद्र १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७