सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै ३७ जना कोरोना संक्रमित थप भएका छन् ।

प्रदेश अस्पताल पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा गरिएको परिक्षणबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाका ४० जना संक्रमित र सुर्खेतमा मात्र ३७ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

वीरेन्द्रनगर भ्यालीमा मात्र २८ जना संक्रमित थप भएका छन् । वीरेन्द्रनगर वडा नं. ३ मा ४, वीरेन्द्रनगर वडा नं. ४ मा १०, वीरेन्द्रनगर वडा नं. ५ मा २, वीरेन्द्रनगर वडा नं. ७ मा १, वीरेन्द्रनगर वडा नं. ८ मा १, वीरेन्द्रनगर वडा नं. १२ मा १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, चौकुने गाउपालीक ४ मा १ जना, गुर्भाकोट नगरपालीका ८ मा ६ जना र गुर्भाकोट नपा ९ मा २ जना थप भएका छन् भने जुम्ला, बाँके र बैतडीका १ १ जनामा कोरोना पष्टि भएको छ ।

योसंगै कर्णालीमा कुल संक्रमितको संख्या २हजार ४ सय ४२ पुगेको छ भने कोरोना जित्नेको संख्या १५ जना सहति जम्मा २ हजार ८६ जना रहेको छ ।

सोमबार, भाद्र १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४