गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।

काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकाका लाेक गायककाे रूपमा चिरपरिचित गाेपाल तिमल्सिनाले अाफ्नै शब्द रचना र आवाजमा २०७७ गाईजात्रा विशेष प्रस्तुति बजारमा ल्याएका छन

।सानै देखि गाउने ,नाच्ने ,हसाउने तिमल्सिनाकाे यस अघि थुप्रै गितले बजारमा लाेकप्रियता कमाएकाे थियाे ।

“तुईएकाे भिजिट ट्वान्टी “मा हास्यकलाकार भगवान खत्री ,डान्सर शुशिल सैजु ,राम प्रसाद तिमल्सिना ,कुमार तिमल्सिनालाई पनि देख्न सकिन्छ ।सुशील सैजु र विनाेद विश्वकर्माकाे व्यवस्थापन रहेकाे गाईजात्राकाे निर्देशन जीवन खड्कीले गरेका छन।

गाईजात्रा जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।
गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व रुपमा परिचित हुदै, नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

विश्व काेराेना महामारिमा आक्रान्द भएकाे र भिजिट नेपाल २०२० स्थगित भएकाे ,सरकारकाे लापरवाहि ,भ्रष्टाचारका कुरालाई व्यङ्ग्य गरेर तयार पारिएकाे “तुईएकाे भिजिट ट्वान्टी “गाईजात्रा गाेपाल तिमल्सिनाकाे अाफ्नै युटुव च्यानलबाट बजारमा आएकाे हाे ।

भिडियाे यहाँ हेर्नुहाेला :-

आइतबार, साउन १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४