जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका बिनोद सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । शुक्रबार बिहान ७ बजे लामतराबाट सेपुखोला जानेक्रममा बारेकोट ८ बस्ने सिंह मोटरसाइकल दुर्घटनामामा परेका हुन् ।


बारेकोट ९ लामतराबाट सेपुखोलाको यात्रा तय गरेका सिंहको २२० पल्सर मोटरसाइकल दुर्घटनामा परी सडक देखि ५० मिटरतल खसेको र युवाहरुको सहयोगमा उद्वार गरिएको प्रहरी सहायक निरीक्षक गंगबहादुर चन्दले बताए ।

दुर्घटनाबाट मोटरसाइकल चालक सिंहलाई कुनै चोटपक नलागेको बताउदै चन्दले मोटरसाइकल चालकहरुले सजकता अपनाउनु पर्ने बताए । मोटरसाइकल उद्वारमा स्थानीय युवा र सेपुखोला प्रहरीबाट उद्वार भएको छ ।

शनिबार, साउन १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७