जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका बिनोद सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । शुक्रबार बिहान ७ बजे लामतराबाट सेपुखोला जानेक्रममा बारेकोट ८ बस्ने सिंह मोटरसाइकल दुर्घटनामामा परेका हुन् ।


बारेकोट ९ लामतराबाट सेपुखोलाको यात्रा तय गरेका सिंहको २२० पल्सर मोटरसाइकल दुर्घटनामा परी सडक देखि ५० मिटरतल खसेको र युवाहरुको सहयोगमा उद्वार गरिएको प्रहरी सहायक निरीक्षक गंगबहादुर चन्दले बताए ।

दुर्घटनाबाट मोटरसाइकल चालक सिंहलाई कुनै चोटपक नलागेको बताउदै चन्दले मोटरसाइकल चालकहरुले सजकता अपनाउनु पर्ने बताए । मोटरसाइकल उद्वारमा स्थानीय युवा र सेपुखोला प्रहरीबाट उद्वार भएको छ ।

शनिबार, साउन १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४