ज्वाला अपडेट

५ वर्ष अगाडि

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिकाले कोराना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै ८ दिनका लागि गाउँ सिल गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणको काम थप प्रभावकारी बनाउन सोमबाटदेखि गाँउपालिका सिल गर्ने पालिकाले निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले एम्बुलेन्स बाहेकका अन्य सवारी साधन चलाउन नदिने निर्णय गरेका छन ।

यस्तै, गााउपालिका अन्तरगतका सरकारी कार्यालय तथा अन्य संघसंस्थाहरु पुर्णरुपमा बन्द गर्नको लागी आह्रवान गरिएको छ ।

गाँउपालिकाले जारी गरेको सूचना बिरुद्धको कार्यहरु गरेको पाईएमा कानुन बमोजिम कडा कारबाहि गरिने समेत सूचनामा जारी गरिएको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ । कोराना भाईरसको संक्रमणबाट बच्नु र बचाउनु सबै नागरिकको कर्तव्य रहेकाले घरमै बसी आफुपनि सुरक्षित रहि सबैलाई सुरक्षित राख्न गाँउपालिकाले आग्रह गरेको छ ।

आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४