सुर्खेत । सुर्खेती उदाएमान कलाकार रेशम नेपकिगंको तीज ब्याटल पाकेको बेलौती बजारमा आएको छ ।

दर्जनौ गीतमा अभिनय गरिसकेका नेपकिगंको अभिनय एम।टी महरको स्वरमा रहेको तीज ब्याटल पाकेको बेलौती भिडियो सहित बजारमा आएको हो ।

नेपालका चर्चित हास्यकलाकार कमल गाउलेको शब्द, एम।टी महरको संगित र स्वर रहेको पाकेको बेलौतीमा गोविन्द, रेशम नेपकिगं, सुप्रिया र बिमलाको अभिनय रहेको छ ।

राजु शाह ठकुरीको निर्देशन, कृष्ण जिएमको छाँयाकन, भिमसेन कल्याल ठकुरीको सम्पादन गरेको पाकेको बेलौती एम।टी महरको यूट्युव च्यानलबाट बजारमा आएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…………

https://www.youtube.com/watch?v=gcomKzhbBU0

बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957