ज्वाला अपडेट

६ वर्ष अगाडि

काठमाण्डौं ।  कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण सरकारले लागु गरेको लकडाउन बन्दाबन्दि १२० दिन अन्त्य गरेको छ ।

२०७६ साल चैत्र ११ देखि सुरु भएको लकडाउन बन्दाबन्दि १२० मंगलबार राति १२ बजेदेखि पूर्णरुपमा हट्ने गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि लकडाउन अन्त्य भएपनि अझै केही क्षेत्रमा भदौ १ सम्म प्रतिबन्ध कायम रहने जानकारी दिए ।

यि हुन् प्रतिबन्धित विषय
होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्रै खुल्ला हुनेछ भने आन्तरिक तथा बाह्य हवाई तथा लामो–छोटो दुरीका यातायात पनि भदौं १ गतेबाट मात्रै संचालनमा ल्याउन पाइने गरी खुल्ला गरेको छ ।

यसैगरी शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानाहरु खुलाउन पाउने छैन ।

मंगलबार, साउन ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१