सुर्खेत । कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९ सय ४६ जना नागरिक जिल्ला प्रहरी कार्यालय सुर्खेतको कारवाहीमा परेका छन् ।

असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लकडाउन अवधिभर आठ सय ६ वटा मोटर साइकल, ३४ वटा स्कुटर, २२ वटा जीप, भ्यान, १६ वटा ट्याक्टर, १७२ वटा अटो र १३ वटा ट्रकहरु लकडाउन उल्लङ्घनको कार्बाहीमा परेका छन् । जसबाट ६ लाख ६२ हजार राजश्व संकलन भएको छ ।

सोमबार, साउन ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१