सुर्खेत । बेलाबेलामा विबादमा आईरहेने गायक तथा नायक दुर्गेश थापाको बेसार बिच्च बिच्चमा ३ अहिले युट्युवको ट्रेन्डिङ नं. ६ मा पर्न सफल भएको छ ।

गत तीजमा ‘बीच्च बीच्चमा’ ल्याएर चर्चा कमाएका गायक थापाले यसअघि नै बिच्च बिच्चमा २ ‘बीच्च बीच्चमा २’ बाट पनि निर्क चर्चा कमाए ।

युवापुस्ताका लागि निकै लोकप्रिय बनेका गायक थापाले ‘बीच्च बीच्चमा ३ बेसार’ सार्वजनिक गरेको २४ घण्टा नबित्दै दर्शले अत्याधिक रुचाएको र युट्ुयवको ट्रेन्डिङमा पर्न सफल भएको हो ।

भिडियोमा दुर्गेशसहित अन्य कलाकारहरूलाई फरक लुक्समा देख्न सकिन्छ । सो गीतको भिडियोमा दुर्गेशसहित अन्य कलाकारहरू साडी लगाएर केटी बनेका छन् । बसन्त थापाको शब्द र संगीत रहेको तथा काजिश श्रेष्ठले निर्देशन गरेको यस भिडियोमा दुर्गेश, चिरञ्जिवी सापकोटा (जिवी चिरन), काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिएका छन् ।

अर्जुन तिवारीको छायाङ्कन रहेको गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

यस गीतमा कोरोना संक्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अस्थिरता, छिमेकी मुलक इमान एंव सिमाना र समाजमा विद्यामान जातिय विभेद सम्बन्धि विषय समावेश गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला…………

 

आइतबार, साउन ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१