१. ब्लड सर्कुलेशन बढाउँछ

सुनका गहनाले शरीर सुन्दर बनाउने मात्र नभई शरीरमा रक्तसन्चार पनि बढाउँछ र शरीरमा अक्सिजनको आपुर्ति सही तरिकाबाट गर्छ । सही रक्तसन्चारले मुटुको रोगबाट बचाउँछ । यसका साथै अन्य प्रकारका रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

२. संक्रमणबाट टाढा राख्छ

सुनका गहनाले हरेक प्रकारका संक्रमणबाट टाढा राख्छ । साथै कुनै पनि प्रकारका घाउ पनि चाँडै नै भरिन्छ । परम्परागत रुपमा पनि सुनका गहना लगाउनाले शरीरमा इनर्जी भरिन्छ भन्ने मान्यता रहेको पाइन्छ । रक्तसन्चार सही रहँदा मृत कोषिका पनि हट्छ र नयाँ बन्न मद्धत गर्छ ।

३ . शरीरको तापमान नियन्त्रित गर्छ

सुनका गहना मौसम र स्थानअनुसार तापमानलाई नियन्त्रित गर्छ । चिसोमा शरीरलाई तातो र गर्मीमा शितल राख्न मद्धत गर्छ । यसले शरीरको प्रतिरोधी क्षमतालाई पनि राम्रो बनाउँछ ।

४ . सबै खालका छालाका लागि फाइदाजनक

सुनमा हुने कयौं प्रकारका खनिजका कारण यो नन–टक्सिक हुन्छ र कुनै पनि प्रकारको धातुमा सम्पर्कमा आउदा पनि रियाक्ट गर्दैन । यसलाई लगाउँदा हाइदेखि लिएर सेन्सिटिभ सबै प्रकारको छालाका लागि फाइदाजनक हुन्छ । यसको कुनै साइडइफेक्ट हुदैंन ।

५ . तनाव कम गर्छ

सुनमा तनाव कम गर्ने तत्व पनि हुन्छन् । पुरानो जमानामा तनाव कम गर्न र मानसिक शान्तिका लागि महिलाहरु बढी सुनका गहना लगाउने गर्थे । यसले शरीरलाई आराम दिलाउने काम गर्छ।

अन्य सौन्दर्यसाधनले के–के काम गर्छन्

निधारमा लगाइने टीकाले एकाग्रता बढाउने काम गर्छ । कानको मुन्द्रीले नाक–कान–घाँटीको समस्यामा फाइदा हुनुका साथै मुटु र कलेजोसम्बन्धी समस्या पनि कम गर्छ । इनर्जी सन्चार हुन्छ । गलामा सुनको चेन लगाउँदा ढाडको माथिल्लो भागसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । औंठी लगाउँदा दाँत, जिब्रो, कान, छाति र अनिद्रासम्बन्धी समस्या समाधान हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…………..

https://www.youtube.com/watch?v=bSw0qtqQ7Rg

 

मंगलबार, आषाढ ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957