ज्वाला अपडेट

८ महिना अगाडि

सुर्खेत । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको मुखैमा सुर्खेत बसपार्कबाट बाहिरिने सार्वनिक यातायातमा कडाइ गरिएको छ ।

यातायात व्ययसायीहरुले यात्रुलाई सास्ती दिएको जनगुनासो बढेपछि जिल्ला ट्राफिक कार्यालर्य सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतले निगरानी बढाउदै कडाई गरेको हो ।

लामो तथा छोटो दुरीका यात्रुहरुलाई तानातान गरी हैरानी गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ जना यातायात कमएचारीलाई नियन्त्रणमा लिएको र सहज वातावरण बनाउज ट्राफिक प्रहरी र जिल्ला प्रहरीहरु बसपार्क क्षेत्रमा तैनाथ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

यसपहिला पनि पटक पटक जिल्ला प्रहरी कार्यालयले यात्रुलाई सास्ती नदिन भन्दै खवरदारी गरेको थियो ।

शुक्रबार, कार्तिक ०१, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१