सुर्खेत । सुर्खेतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका युवकको पहिचान खुलेको छ ।

सोमबार दिउँसो करिब १ बजे रत्न राजमार्ग अन्तर्गत छिन्चु–धुलियाविट सडक खण्डको पाडुलेमा ना ५ ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका युवक बाँकेको कोहलपुर नगरपालिका २ प्रेमनगरका अन्दाजी १८ वर्षीय ऋतिक शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । उनको दुर्घटना पछि उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।


त्यस्तै, उनी सगै मोटरसाइकलमा पछाडि सवार अछाम पञ्चदेवल विनायक नगरपालिकाका १८ वर्षीय दमन शाही भने घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको छ।

सोमबार, आश्विन ०६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४