काठमाडौं । दैलेखका सांसद अमरबहादुर थापाले बजेटप्रति चित्त नबुझेको भन्दै सदनमै बजेट पुस्तिका च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका हुन् ।

उनले बजेट मन्त्री र नेतामुखी भएको भन्दै बजेट च्यात्नु परेको बताए । दैलेख हुँदै नाक्चेलाक्ना जाने सडक सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा ७९ किलोमिटर छोटो हुन्छ । उनले भने तर, नाक्चेलाक्नामा बजेट छुटाइन्छ । किन दैलेखमा बजेट छुटाईदैन् ।

बिहिबार, आषाढ ०५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४