ज्वाला अपडेट

१२ महिना अगाडि

सुर्खेत । जेठ २९ र ३० गते दुईदिन देशभरका सुनचाँदी पसल बन्द हुने भएका छन् । सरकारले ल्याएको आ.व २०८२÷०८३ को बजेटमा असन्तुष्ट जनाउँदै व्यवसायीहरुले देशभरका सबै सुनचाँदी पसल बन्द गर्न लागेका हुन् ।

सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा, जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र हस्तकला महासंघका संयुक्त आह्वानमा देशभरका व्यवसायी तथा ग्राहक वर्गमा पर्न गएको असर मध्येनजर गर्दै विरोधका चरणवद्ध आन्दोलन गरेका छन् । सरकारले ल्याएको यस कर नीतिले व्यवसायी मात्र होइन आम उपभोक्ता समेत मारमा बताउँदै विलासिता करको नाममा व्यवसायलाई धरासायी बनाउने यस्तो नीति तत्काल खारेज हुनुपर्ने संघर्ष समितिका संयोजक विपिन रामुदामुले ज्वाला अपडेटलाई जानकारी दिए ।

बुधबार, जेठ २९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१