गोविन्द बि.क सुर्खेत, जेठ २९ । प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष सिल गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ को क्वारेन्टाईनमा रहेका ५० बर्षिय एक जना पुरुषलाई मंगलवार सर्पले टाकेर प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुर्याईएको र उनमा कारोना पोजेटिभ भएपछि सिल गर्नु परेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरीटन्डन डा. डम्बर खड्काले जानकारी दिए ।

क्वारेन्टाईनमा बसेका उनलाई सर्पले टोकेपछि उपचारको लागि खटिएका हेल्थ असिस्टेन अर्जुन विकले कर्णाली प्रदेश अस्पताल रिफर गरेर पठाएको तरक्वारेन्टाईनमा रहेको बारेमा कुनै पनि औपचारिक रुजानकारी अस्पताललाई नदिएको डा. खड्काले बताए । सर्पले टोकेको भनि ल्याएका उनमा मंगलवार नै पिसिआर रिर्पोट कोरोना पोजेटिभ आएको पछि अस्पतालमा कार्यरत चितित्सकहरु आतंकित हुदैं गाउँपालिकाले कुनै पनि जानकारी नदिदा उपचारमा संलग्न चिकित्सकहरुले नर्मल तरिकाले उपचार गरेको डा. खड्काले भने यसरी झुक्याएर विरामीहरुलाई अस्पतालमा ल्याउदा हामीहरु कसरी बच्ने काम कसरी गर्ने अब त हामीलाई समेत डर भयो झुक्याएर ल्याएका ती विरामीको पिसिआर रिर्पोट पनि कोरोना पोजेटिभ आएको छ।’ सबैबाट यस्तै व्याहार भएमा अस्पतालले दिईरहेका सबै सेवाहरु बन्द हुने अबस्थामा आउने भएकोले सबैले सहि कुराको जानकारी दिई सहयोग गर्नको लागि डाक्टर खड्काले आग्रह गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष सोभा कुमारी शर्माले आफुलाई यो बारेमा कुनै पनि जानकारी नभएको बताउर्दै । राति आफुलाई फोन आएको तर क्वारेन्टाइन भन्दा बाहिरको विरामी हुन भनेपछि त्यो बारेमा आफुले बुझ्ने उनले बतार्इन् । तर गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिनु पर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको उनले स्वीकार गरेका छन् ।

बिहिबार, जेठ २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957