सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकखण्डस्थित मुलपानी नजिकै जेब्रा क्रसमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

कालिकोटतर्फ जाँदै गरेको ट्रकले बिहीबार बिहान जेब्रा क्रसिङमा ठक्कर दिँदा दैलेख भैरवी गाउँपालिका ७, बोर्ती निवासी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी हाल प्रदेश अस्पताल सुर्खेतमा उपचाररत छिन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर भए पनि स्थिर छ । घटनापछि ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाे प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार, बैशाख २६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१