ज्वाला अपडेट

२ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेशका चर्चित गायक धनराज चुनाराको नाच पियारीले अहिलेका नयाँ तीज गीतलाई चुनौती दिएको छ ।

मौलिकता हराउदै गएको तीज गीतलाई चुनौती दिदैं गायक चुनाराको शब्द संगितमा तयार भएको नाच पियारीले लोक संस्कृतीलाई जगेर्ना गरेको छ । हाईलाईट्स नेपाल यूट्युव च्यानलबाट विश्व बजारमा छाएको गितले नेपाली संस्कृतीलाई बचाउन ठुलो भुमिका निर्वाह गरेको सर्जक चुनाराले ज्वाला अपडेटलाई जानकारी दिए ।

लामो समय देखि लोक दोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गायक चुनाराले आफ्नो पहिचान नै गीत संगित रहेको बताएका छन् ।

यस्तै, नाँच पियारी तीज गीतमा लोकप्रिय मोडल साजन शर्मा, गणेश वि.सि, दुर्गा भट्ट र कुशुम परियारको उतकृष्ट नृत्य रहेको छ । सर्जक चुनाराले संकलन गरेको गीतमा बिर्ख सिंह र शुष्मा वि.सिले आवाज दिएका छन् ।

 

भिडियाे हेर्नका लागि यता क्लिक गर्नुहाेला………………..

मंगलबार, साउन २२, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१