सुर्खेत । सुर्खेतमा रातानाङ्ग्लामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान करिव ३ः४५ बजेको समयमा सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो जीप सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर १४ स्थित रातानाङलामा दुर्घटना भएको हो ।


भे १ च २५६० नम्बरको जीपमा सवार ६ जना मध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको परिचय खुलेको छैन ।

दुर्घटनामा परी चालक र एक यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए । उनका अनुसार जीप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको छ, भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

source : nepalkarma.com

बिहिबार, जेठ १७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957