काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद उत्कर्षमा पुगेको छ । आज पार्टीका संरक्षक रेशम चौधरीले काटेको पत्रबाट पार्टी विभाजित भएको संकेत गरेको छ ।

पार्टीका संरक्षक रहेका चौधरीले आफैले पार्टी अध्यक्ष लेखेर हस्ताक्षर गरी पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन् । अध्यक्षमा चौधरी पत्नी रञ्जिता श्रेष्ठलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

अधिवेशनले चौधरीलाई अध्यक्ष बनाएको भए पनि त्यसलाई निर्वाचन आयोगले खारेज गरिसकेको छ । तर चौधरीले आज पार्टीको लेटर प्याडमा अध्यक्ष भनेर हस्ताक्षर गरी बैठक बोलाएका छन् ।

चौधरीले सबै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे पार्टी केन्द्रीय कार्यालय अनामनगरमा अनिवार्य उपस्थितिको लागि पत्र काटेका छन् ।

बिहिबार, चैत्र २२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१