सुर्खेत । मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि ३ दिने तालिम नेपाल राष्ट्रिय चंद्रगंगा माध्यमिक बिद्यालय बिरेन्द्रनगर ११ गाग्रेतालमा सुरु भएकाे छ ।

“वेकार बाट आविष्कार” भन्ने मूल नाराका साथ् मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि ३ दिने तालिम बुधवार देखि संचालन भएको हाे ।

बिद्यालयका बि.व्य.स अध्यक्ष घनश्याम कंडेलले अध्यक्षता गरेकाे तालिम सञ्चालन कार्यक्रममा खानेपानी महासंघका केन्द्रिय उपाध्यक्ष कुलमणि देवकोटा, बिरेन्द्रनगर ११ का वडा अध्यक्ष खिमलाल देवकोटा, नेपाल सरकारका निवृत्त उप सचिव भोजराज शर्मा लगायत बि.व्य.स पदाधिकारीहरु , शिक्षक अभिभावक संघ अध्यक्ष र पदाधिकारीहरु, अभिभावकहरु, शिक्षक बिद्यार्थिहरुको उपस्थिति भएको थियो

तालिमकाे प्रशिक्षण तथा /सहजिकरण सिलेंद्र पोख्रेलले गरे भने तालिमबाट उत्पादनमा वृद्धि तथा बातावरण सरसफाईमा टेवा पुग्ने लक्ष्यमन केन्द्रित बिषयमा चर्चा गरिएको थियो ।

बिहिबार, जेठ ३२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१