गाेविन्द बिश्वकर्मा

२ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेश सरकारले पुर्णता पाएकाे छ । नेपालकाे संबिधानकाे धारा १६८ काे उपधारा ९ बमाेजिम मन्त्रालय बाँडफाट तथा हेरफेर अनुसार नेकपा माओबादी केन्द्र र नेकपा एमालेकाे सहमतीमा मन्त्रीमण्डल गठन भएसंगै सरकारले पुर्णता पाएकाे हाे ।

नेकपा माओवादी केन्द्रकाे तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुर्खेत कृष्णबहादुर जिसी, भुमि ब्यवस्था कृर्षी तथा सहकारी मन्त्रालयमा सल्यानका भिम प्रकाश शर्मा, भाैतिक पुर्वाधार उर्जा तथा जलश्राेत मन्त्रालयमा मंगलबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।

यसैविच, नेकपा एमालेबाट आर्थिम मामिला तथा याेजना मन्त्रालयमा दैलेखका विनाेद कुमार शाह, सामाजिक विकास मन्त्रालयमा जुम्लाका टेकरराज पछाईं र उद्याेग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मुगुका जितबहादुर मल्ले जिम्मेवारी प्राप्तगरेका छन् ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले पुस २८ गते माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

नयाँ मन्त्रीहरुको शपथ बुधवार आज साँझ ६ बजे कर्णाली प्रदेश शभाहल हुने भएको छ ।

बुधबार, माघ ११, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957