अशाेक कुमार शाही

४ वर्ष अगाडि

यहीँ चौतारीमा बसी बिरहको गित गाउनु पर्‍यो ।
मेरो जीवनबाट हाँस्दै जानेलाई रुवाउनु पर्‍यो ।।

एक छिन त पर्खन ए वर्षा सरि झर्ने आँशुहरु ।
उताबाट दुश्मन आँउँदैछ मुस्कुराउनु पर्‍यो ।।

कोही त कति भाग्यमानी नसोचेको माया पाउने ।
म अभागीले पाएको माया पनि गुमाउनु पर्‍यो ।।

ए नेता ज्यू साँच्चै देशको समृद्धि चाहनु हुन्छ भने ।
फस्टाउँदो यो भ्रष्टाचारको राजनिती हटाउनु पर्‍यो ।।

शहर छिरेको छोराले आफ्नो जन्मथलो नै बिर्सियो ।
बा भन्छन् छोरालाई एक मुठि चामल पठाउनु पर्‍यो ।।

अशोक कुमार शाह
दैलेख दुल्लु नपा १० गमौडी हाल यू.ए.ई. दुबई

बुधबार, आषाढ ०१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८