रुपैडियाबाट हिंडे तेल बोकेका ट्यांकर

६० हजार लिटर पेट्रोल भोली सुर्खेत आइपुग्ने

ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो ।

रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा २५ ओटा तेल बोकेका ट्यांकर पास भएर नेपालका लागि छुटेका छन् ।

भन्सार प्रक्रियाको कारण देखाउँदै रोकिएका ट्यांकर म्यानुअल प्रणालीबाट अहिले छुट्ने क्रम शुरु भएको बताउदै इन्डियन आयल कर्पोरेशन रुपैडियामा रहेका घिमिरेले पाँच लाख लिटर पेट्रोल बोकेका ट्यांक्टर छुटि सकेको र बाँकी ट्यांकर पनि पास गरेर छुटाउने प्रक्रिया जारी रहेको बताए । उनले नेपालका लागि छुटेका ट्यांकरमध्य ६० हजार लिटर पेट्रोल मंगलबार सुर्खेत पठाइने बताए ।

सोमबार, जेठ ३०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१