सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्पर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । यरीचोक देखि मंगलगढीचोक तर्फ जार्दै गरेको बा ४ ख ९८५३ नम्बरको टिप्पर चाइना पुलमा दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएको हुन् ।

घाइते हुनेमा चालक थाक्रे गाउँपालिका वडा नम्बर ३ धादिङका २३ वर्षीय राम मगर, सहचालक सोही गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय रमेश कोइराला र सवार ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १ का माधव खत्री रहेको ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले जानकारी दिए ।

बजार क्षेत्रमा समान ओसार पसार गर्ने क्रममा उच्च गतिमा भएकोले पुलबाट तल खसेको बताउर्दै घाइतेको अवस्था सामान्य रहेको र सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रमुख आचार्यले जानकारी दिए ।

आइतबार, चैत्र १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४