दैलेख । दैलेखका एक युवा ५ जना बच्चा सहितकी श्रीमतीलाई विचल्ली बनाएर पारेर दोस्रो बिहे गरेर भारतमा लुकेर बसेका छन् ।

दुल्लु नगरपालीका १३ मालीका लेखालगाउका पुरन वि.क घरमा एक छोरी, चार छोरा भएकी श्रीमतीलाई बेवास्ता गर्दै भारतको गडवालबाट अर्काकी स्वास्नी भगाएर महाराष्ट्रको मुम्बईमा बसेका छन् ।

चार बर्ष पहिला बाटै बारम्बार श्रीमतीलाई कुटपिट गर्ने, माईत जान नदिने र माईत गईहाले पनि नानाथरी आरोप लगाउने गर्ने गर्थे ।

पहिला मेटेली गर्दै आएका वि.कले ब्यापार विग्रपछि घरमा ऋण धेरै भएको र ऋणकै बोझले गर्दा विहे गरेको बताएका छन् ।

उनि विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेख, ईलाका प्रहरी कार्यालय दुल्लु र स्थानिय तह १३ वडा कार्यालयमा मु्द्दा समेत दर्ता भएको छ बहुविवाह कसुर ऐन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बिहिबार, चैत्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१