सुर्खेत । क्यानडा पठाईदिन्छु भन्ने आश देखाएर ठगी गर्दै आएका सुर्खेतका २ जना सहित ३ जनलाई महानगरीय अपराध महाशाखा काठमाण्डौंले पक्राउ गरेको छ ।

आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर नगरपालीका ९ घर भई हाल श्रीटोल, धापासी बस्दै आएका ध्रुव थापा, बिरेन्द्रनगर ९ कि सन्ध्या थापा र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठलाई बुधबार महाशाखाले पक्राउ गरेको हो ।

३ जनालाई नियन्त्रण लिएर अनुसन्धानको भइरहेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

उनिहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगरमा बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई एक्काईस लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुधबार, भाद्र १०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१