ज्वाला अपडेट

५ वर्ष अगाडि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिला मृत फेला परेकि छन् ।

नारायण नगरपालिका दैलेख घर वीरेन्द्रनगर ईत्राममा डेरा गरी बस्ने २९ वर्षिया कल्पना केसीको वीनपा १२ नेवारको जंगलमा शुक्रबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

‘घटनाबारे अनुसन्धान भइरहेको र ती महिलाको आफन्त सम्पर्कमा आईसकेको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शुक्रबार, साउन ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957