सुर्खेत ।  देश लकडाउनले थला परेका बेला सुर्खेती श्रष्टा रेशम वलीको जमिनै थरररर.. बजारमा आएको छ ।

नारीहरुको महान पर्व हरितालीका तीजको अबसर पारेर बराहताल मुभि हाउसको उत्पादनमा टीका पुन र शेरम वलीको श्वरमा जमिनै थररर……बजारमा आएको हो ।

बराहताल मुभि हाउसको प्रस्तुती रहेको जमिनै थरररर….. मा पवन योगीको लय र कविराज गिरीको संगीत रहेको गितको मुख्य भुमिकामा सुधा कार्की, अस्मिता गुरुङ्ग, जानकी शाही, लक्ष्मी गिरी र लक्ष्मी शाही रहेका छन् ।

पाश्र्व आवाजमा रुवी सिजाली मगर र प्रेमा राना मगरले स्वर होलेकी छन् । चन्द्र मन्दिर मगरले निर्देशन गरेको उक्त गीत टीका पुनको अफिसियल युट्व मार्फ बजारमा आएको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला………….

आइतबार, साउन ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१