सुर्खेत, असार २६ । कर्णाली प्रदेश सरकारले सर्वसाधारण नागरीकका लागि आफुखशी कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिए अनुसार मन्त्रालयले कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो ।

यसअघि यो सुविधा काठमाडौंको वीर, त्रिवि शिक्षण र पाटन अस्पताललाई मात्र दिइएको थियो । पत्रमा सम्पूर्ण परीक्षणको २५ प्रतिशतमा नबढ्ने गरी ५ हजार ५ सय शुल्क लिएर परीक्षण गर्न स्वीकृति दिने उल्लेख छ ।

अस्पताल निर्देशक डा. डम्बर खड्काले सरकारको यस्तो निर्णयले शंका लागेका वा अन्यत्र जान चाहनेले शुल्क तिरेर परीक्षण गरी ढुक्क हुन सक्ने बताए ।

शुक्रबार, आषाढ २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957