ज्वाला अपडेट

६ दिन अगाडि

सुर्खेत

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रोहितकुमार शाहीको निर्देशनमा अस्पष्ट, मेटिएका तथा नबुझिने नम्बर प्लेट भएका सवारीसाधनलाई पुनः स्पष्ट रूपमा नम्बर लेख्न लगाउने अभियान सञ्चालन गरिएको छ।

नियमित सवारी चेकजाँचका क्रममा नम्बर प्लेट स्पष्ट नदेखिएका सवारीसाधनलाई रोक्दै तत्काल सुधार गर्न लगाइएको हो। ट्राफिक प्रहरीले सवारीसाधनको पहिचान सहज बनाउन, दुर्घटना तथा आपराधिक घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ।

प्रमुख शाहीले सबै सवारीधनी तथा चालकलाई मापदण्डअनुसार नम्बर प्लेट राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

मंगलबार, जेठ २६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१