दैलेखको नारायण नगरपालिका ६ भुर्तीमा ट्याक्टर दु*र्घटना हुँदा चालक घा*इते भएका छन् । आठबीस नगरपालिका ८ का २३ वर्षीय राजु बस्नेत घाइते भएको हन् ।

भुर्तीमा दु*र्घटना भएलगत्तै चालक बस्नेतलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । प्रहरी निरीक्षक पचभैयाका अनुसार घाइते चालकको अहिले अस्पतालमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
ट्याक्टर दुर्घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतबार, जेठ २४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१