कालीकाेट ।  शुभकालिकामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सशक्त महिला समृद्ध नेपालको आर्थिक सहयोग टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको शुभकालिका गाउँपालिका कालीकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा सामुदायिक सुरक्षा जालोका ५५ जनाको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको जवाफदेहि वक्ताको रुपमा पालिका अध्यक्ष गोविन्द आचार्य महिला वालवालिका शाखा प्रमुख अमृता अधिकारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण आचार्य वडा नं ५ का कावा अध्यक्ष जनक बहादुर शाही र महिला शसक्तिकरण मञ्च नेपालको कार्यकारी निर्देशक लक्ष्मी जि.सीलाई राखिएको थियो कार्यक्रम बैशाक ९ गते सम्पन्न भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा महिला लक्षित रकम विनियोजनका सवाल लैगिक उत्तरदायि न्यायमा पहुँच, लैगिक हिसा निवारण कोष परिचालनका वारेमा जानकारी एकद्धार सकट व्यवस्थापन प्रणालीको पिडितको सहज सेवामा पहुँच, सामुदायिक स्वास्थ्य सेवा केन्द्रले माग आधारमा औषधि उपलब्ध गराउने जस्ता विविध विषयहरुमा प्रतिवद्धताहरु गरीएको थियो ।

कार्यक्रमको सहजिकरण गैसस महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सिपि शर्माले गरेका थिए ।

बुधबार, बैशाख ०९, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१