ज्वाला अपडेट

२ महिना अगाडि

दैलेख । दैलेखमा भएको ईभी हाइस दुर्घटनामा घाइते भएकी ३६ वर्षीया संगीता राना मगरको उपचारको क्रममा निधन भएको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेका बेला मृत्यु भएको पुष्टि भएको हो ।

यसअघि गुराँस गाउँपालिका ४ रिठा नजिक भएको उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् ।

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको ईभी हाइस ब्रेक फेल भई सडकमा पल्टिँदा चालकसहित १३ जना सवारमध्ये उनी एक्लै गम्भीर घाइते भएकी थिइन् भने अन्य यात्रु सकुशल रहेका थिए ।

घटनाले स्थानीय तहमा शोकको वातावरण सिर्जना गरेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

बुधबार, चैत्र १८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१