सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका १२ की ३१ वर्षीया माया कठायत आफ्नी ११ वर्षीया छोरी र ६ वर्षका छोरासहित भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ ।

प्रहरी प्रमुख धिरजराज शाहीका अनुसार आइतबार दिउँसोदेखि खोजी कार्य जारी रहे पनि तीनै जनालाई हालसम्म फेला पार्न सकिएको छैन । खैरेनी टापु नजिक नदी किनारमा मायाको सल, बच्चाहरूका चप्पल, कपडा, झोला र पैसा फेला परेको छ ।

स्थानीयका अनुसार केही दिनअघि श्रीमानसँग झगडा भएपछि माया आफ्ना सन्तानसहित काकाको घरमा बसेकी थिइन् । पछि घर फर्किने भन्दै निस्केकी उनीहरूलाई टाढाबाट नदी किनारतिर हिँडिरहेको देखिएको थियो ।

गोताखोरसहित सुरक्षाकर्मीले तीनै जनाको खोजी कार्य जारी राखेका छन् ।

सोमबार, चैत्र ०२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१