ज्वाला अपडेट

२ महिना अगाडि

सुर्खेत । प्रतिनिधी सभा निर्वाचन २०८२ को नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अग्रस्थानमा देखिएको छ ।

हालसम्म मतगणना भएका निर्वाचन क्षेत्रको कुल मत अनुसार रास्वपा ४६ स्थानमा अगाडी छ भने त्यसलाई पछ्याउदै नेपाली काँग्रेश ५ स्थानमा अगाडी हुदैं दोसा्रेमा छ । त्यस्तै, ४ स्थान सहति नेकपा एमाले तेस्रो २ स्थान सहित नेपाल कम्यूनिष्ट पार्टी चौथो र १ स्थान सहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा रहेका छन ।

यहि नतिजा हेर्ने हो भने रास्वपाको दुई तिहाई सिट आउने पक्का देखिन्छ ।

शुक्रबार, फाल्गुण २२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१