जिल्ला प्रशासन कार्यालय दैलेखले कुनैपनि सेवा लिनका लागि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सेवाग्राहीलाई झन्झट कम गर्न अबदेखि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको हो । कार्यालयले जारी गरेको सूचनामा कुनै पनि सेवा लिदा निवेदन लेख्नु नपर्ने व्यवस्था मिलाएको प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले बताए ।

वडा कार्यालयको सिफारिस भएको खण्डमा प्रशासनको हेल्प डेक्सबाटै कामकाज अगाडि बढ्ने प्रशासकीय अधिकृत कोइरालाले वताए । जिल्ला प्रशासनले कार्यालय हाताभित्र अहिले सेवाग्राहीको स्वास्थ्य चेकजाँचका साथै जनगुनासो सुन्दै आएको छ ।

केही दिन अगाडी मात्र दैलेख आएका प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैह्रे गृह मन्त्रालयमा स्वच्छ र निडर प्रशासकको छवि वनाएका छन् । प्रमुख जिल्ला अधिकारी गैह्रेको उक्त कदमले दैलेख जिल्लामा पनि नयाँ काम गर्न खोजिएको देखीएको स्थानीयले वताए ।

शुक्रबार, बैशाख २६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१